संसद् भवन अगाडि नक्कली बम राख्ने महत पक्राउ
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि बम राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार काभ्रेका सुवास महतलाई पक्राउ गरिएको हो । उनी विप्लवका कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।