केन्द्रिय कार्य समिति वैठकमा शेखरको प्रश्न : गठबन्धन कोसँग, केका लागि गर्ने ?


१४ चैत्र २०७८, सोमबार
ShekharKoirala

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन कोसँग, किन र केका लागि गर्ने भन्दै नेतृत्वसँग प्रश्न गरेका छन् । पार्टी केन्द्रिय कार्य समिति वैठकमा उनले गठबन्धनभन्दा पनि पार्टी एकतामा ध्यान दिन आग्रह गरेका छन् ।

‘गठबन्धन गर्छु-गर्दिन भन्दा पनि स्थानीयस्तरबाटै पार्टीभित्र एकता सहकार्य गरौं’, उनले भने, ‘गठबन्धन माथिबाट गर्ने, तलका कार्यकर्ता चाहिँ एकता गर्न नसके के हुन्छ अवस्था ? हामीले त्यसतर्फ ध्यान दिन जरूरी छ । केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७