नेदरल्याण्डद्वारा १७ रुसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन


१६ चैत्र २०७८, बुधबार
netharland flag EysTC2lz14

काठमाडौं । नेदरल्याण्डले आफ्नो देशमा रहेका १७ रुसी कुटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन दिएको छ । नेदरल्याण्डमा बसेर उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेवारी विपरित कार्य गरेको भन्दै उनीहरूलाई स्वदेश नै फिर्ता हुन निर्देशन दिइएको हो ।

नेदरल्याण्डको विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्काशित गर्नु परेको जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७