काठमाडौंबाट खैरो हेरोइनसहित २० जना भन्दा बढी पक्राउ


१८ श्रावण २०७९, बुधबार
pakrau
फाइल फोटो

काठमाडौँ । काठमाडौंँका विभिन्न स्थानबाट खैरो हेरोइनलगायत अवैध लागुऔषधसहित २० जनाभन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सबै नेपाली नागरिक रहेका बताइएको छ । ब्युरोले सोबारे आधिकारिक रूपमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । पछिल्लो समय लागुऔषधसहित विदेशी नागरिक बढी पक्राउ पर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७