सुनसरी-४ मा सञ्चारमन्त्री कार्कीको झिनो अग्रता


१३ मंसिर २०७९, मंगलवार
Gyanendra Karki Kusiyat1669377682

काठमाडौं । सुनसरी- ४ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले झिनो अग्रता कायमै राखेका छन्।
सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतमाथि अग्रता कायमै राखेका हुन्।

कार्कीले २३ हजार ७६६ मत ल्याएका छन् भने कुसियैतले २३ हजार ६०४ मत पाएका छन्। कुसियैतभन्दा कार्की १६२ मतले पछाडि छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७