बबरमहलस्थित टेलिकमको भवनबाट खसेर कर्मचारीको मृत्यु


५ फाल्गुन २०७५, आईतवार
Ntc Head office Building
फाइल तस्बिर

काठमाडौं, ५ फागुन । नेपाल टेलिकमको भवनबाट खसेर एक जनाको मृत्यु भएको छ । काठमाडौँको बबरमलस्थित टेलिकमको कार्यालय भवनबाट खसेर ३३ वर्षीय वसन्तलाल राठौरको मृत्यु भएको हो ।

Ntc Head office Building
फाइल तस्बिर

उनी बिजुलीको काम गर्न भारतबाट आएका हुन् । करारमा नियुक्त गरे गरिएका मृतक कामदार राठौरको नियुक्ति सम्झौता र विधानअनुसार राहत एवं क्षतिपूर्ति गरिने काठमाडौं प्रहरी प्रमुख बसन्त लामाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७