सुनको मूल्य घट्यो


३० फाल्गुन २०७५, बिहीबार

काठमाडौं, फागुन ३० । सुन आज प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

gold 2

हिजो प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने स्थिर छ। हिजो प्रतितोला ७४५ रुपैयाँ कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७