५९ केमेष्टी र २२ सिनियर डिभिजन केमेष्टीको समायोजन (सूचीसहित)
काठमाडौं, चैत १ । सरकारले २२ सिनियर डिभिजन केमेष्टी र ५९ जना केमिष्ट कर्मचारीको समायोजन गर्ने निर्णय गरेको छ ।
संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार राजपत्रांकित तृतीय श्रेणी नेपाल इन्जिनियरिङ्ग सेवा केमेष्ट्रीतर्फका केमिष्ट अधिकृत कर्मचारीहरुको समायोजन गरेको हो ।
यस्तै मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी नेपाल इन्जिनियरिङ्ग सेवा केमेष्ट्रीतर्फका कर्मचारीहरुको समायोजन गरेको हो ।
सिडिके सूची
केमेष्टी सूची