महालक्ष्मी विकास बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा १० प्रतिशत छुट


२४ असार २०७६, मंगलवार

काठमाडौं, २४ असार । महालक्ष्मी विकास बैंकले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ।

आफ्नाग्रा हकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सम्झौता गरेको बैंकको भनाइ छ। सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले ह्याम्स अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा १० प्रतिशत सम्मकोछुट पाउनेछन्।

साथै ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा ५ प्रतिशत सम्मको छुट पाउनेछन्। बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका सञ्चालक समितिका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरे। बैंकका देसभरि ९६ शाखा छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७