सेनाका दुई सेनानीको महासेनानीमा पदोन्नती


२ आश्विन २०७६, बिहीबार
army

काठमाडौं, २ असोज । सरकारले नेपाली सेनाको दुई सेनानीलाई महासेनानीमा पदोन्नति गर्ने निर्णय गरेको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपाली सेनाका सेनानीद्वय बानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७