तस्बिरमा प्रहरी दिवस


२४ आश्विन २०७६, शुक्रबार
Nepal police established day 7
sf7df8f}F @$c;f]h -/f;;_ zxLb kl/jf/nfO{ sb/kq ^$cf}F g]kfn k|x/L lbj;sf cj;/df sf7df8f}Fdf z’qmaf/ cfof]lht sfo{qmddf cd/Tj k|fKt ug]{ zxLb g]kfn k|x/Lsf cfkmGthgnfO{ sb/kq k|bfg ub}{ u[xdGqL /fdaxfb’/ yfkf . tl:a/Mk|bLk/fh jGt

काठमाडौं, २४ असोज । नेपाल प्रहरीले प्रधान कार्यलय नक्सालमा कार्यक्रम आयोजना गरी ६४ औं प्रहरी दिवश मनाएको छ । कार्यक्रममा कर्तव्यपालनाको क्रममा ४३ जनालाई अमर प्रहरी घोषित गरिएको छ ।

त्यस्तै, पूर्व एआईजी यादव अधिकारीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिएको छ । यस वर्षको उत्कृष्ट कार्य सम्पादनतर्फको अवार्ड हाल मोरङ प्रहरीमा कार्यरत एसपी मनोज केसीलाई प्रदान गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको बार्षिक प्रकाशन ‘पुलिस मिरर –२०७६’ विमोचन समेत गरे ।

प्रहरी दिवसमा प्रधानमन्त्री केपी ओलीले समाजमा प्रहरीको बहुआयामिक भूमिका हुने बताए । “समाजमा शान्ती कायम गर्न,सुशासन कायम गर्न,सामाजिक जनचेतना जगाउन प्रहरीको खास भूमिका हुन्छ” प्रधानमन्त्री ओलीले भने “नेपाल प्रहरी कै कारणले समाजमा शान्ती कायम भएको,अपराध घटेको छ ।”

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७