प्रधानमन्त्री प्रचण्ड मोरङमा


१४ बैशाख २०८१, शुक्रबार
prachanda morang 1

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आइपुगेका हुन् ।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२औं दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल यहाँ आइपुगेका हुन् । उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७