आमा बन्दै अभिनेत्री निशा अधिकारी


१७ पुष २०७४, सोमबार
Nisha adhikari 1

काठमाडौं : नायिका निशा अधिकारी आमा बन्ने भएकी छिन् । अंग्रेजी नयाँ बर्षको दिनमा उनले आमा बन्न लागेको खुसी सामाजिक सञ्जाल मार्फत सेयर गरेकी हुन् । नीशाले आफू गर्भवती भएको ५ महिना भएको समेत जनाएकी छिन् । क्रिकेटर शरद भेष्वाकरसँग ७ महिना अघि लगनगाँठो कसेकी निशा आमा बन्न लागेकी हुन् ।

Nisha adhikari 1

चलचित्र ‘झ्यानाकुटी’ निर्माण गरेकी नीशाले चलचित्र रिलिज भएपछि आमा भएको घोषणा गरेकी हुन् । उनले, आफूले थाहा नपाइ नै आफू आमा भैसकेको लेखेकी छिन् । जुन दिनदेखि आफ्नो पेटमा बच्चा बस्यो, सोहि दिनदेखि आफू आमा भैसकेको उनले बताइन् । निशा हाल अमेरिकामा छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७