सशस्त्र प्रहरीका एसएसपीको बढुवा, क–कसको भयो बढुवा ?


१३ माघ २०७६, सोमबार
APF

काठमाडौं, १३ माघ । सशस्त्र प्रहरीका ६ एसएसपीहरुको बढुवा सिफारिस भएको छ ।
गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको वैठकले सशस्त्रका ६ जना एसएसपीहरुलाई डिआईजीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा एसएसपीहरु केवी ब्रमाचार्य, वंशिधर दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र वस्नेत रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७