राष्ट्रिय महिला लिग फुटबल: सावित्राले फेरि ठोकिन् ६ गोल


२३ पुष २०७४, आईतवार
APFvFWD 5

काठमाडौं: राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा नेपाल आर्मी र सशस्त्र प्रहरीको एपिएफ विजयी भएका छन् ।एन्फा कम्प्लेक्स सातदोवाटोमा आइतबार भएको पहिलो खेलमा आर्मीले नेपाल पुलिस क्लवलाई ४–१ ले हरायो । आर्मीको जितमा कृष्णा खत्री र अञ्जली वाइवाले २र२ गोल गोल गरे ।APFvFWD 5

सातदोबाटोमै भएको दोस्रो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवले सुदुरपश्चिमाञ्चलको टिमलाई ९–० ले हरायो । सशस्त्रको जितमा सावित्रा भण्डारीले ६ गोल गरिन भने अनिता बस्नेतले २ र रेखा पौडेलले १ गोल गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७