बाँस्कोटाले बुझाए प्रधानमन्त्रीलाई राजीनामा


८ फाल्गुन २०७६, बिहीबार
Gokul Baskota

काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।
कञ्चनपुरमा काठमाडौं फर्किए लगत्तै बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ ।

बाँस्कोटा विमानस्थालबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजनीमामा बुझाएको उनी निकट स्रोतले जानकारी दिएको छ । बाँस्कोटाको राजीनामाबारे प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले संसद वैठकमै जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७