स्वास्थ्य सेवा विभागद्वारा मेडिकल सामग्री खरिदका लागि टेन्डर आह्वान


२६ चैत्र २०७६, बुधबार
820808552dohs

काठमाडौं, २६ चैत । कोरोना परीक्षण र उपचारका लागि भन्दै मेडिकल सामग्री खरिद प्रक्रियामा विवादित बनेको स्वास्थ्य सेवा विभागले पुनः निजी क्षेत्रसँगै मेडिकल सामग्री खरिद गर्ने गरी सूचना प्रकाशित गरेको छ।
विभागले ७ दिनको समय सीमा राख्दै झन्डै ३४ करोड रुपैयाँ बराबरको मेडिकल सामग्री खरिदका लागि मंगलबार सूचना जारी गरेको हो। विभागले २३ प्रकारका मेडिकल सामग्री खरिदका लागि सूचना प्रकाशन गरेको हो।

विभागले जारी गरेको टेन्डर सूचना

ppe set kharid

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७