अमेरिकी दूतावासमा इराकद्वारा रकेट हमला


२२ असार २०७७, सोमबार
2cfcb0382148b69dfd78ec9054e34a07 w1000 h500 cp

काठमाडौं, २२ असार । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी कुटनितीज्ञ तथा सैन्य अखडालाई लक्षित गरी दुई वटा रकेट प्रहार भएको छ ।

अमेरिकी दूताबास समेत रहेको ग्रीन जोनमा पहिलो रकेट हमला भएको हो भने अर्को हमला सैनिक मुख्यालयलाई लक्षित गरी गरार्ईएको हो । यद्दपी रकेट सो मुख्यालयसँगै रहेको घरमाथि खस्दा एक बालक घाइते भएका छन् ।

इराकमा गत अक्टोबरदेखि अमेरिकी कुटनितीज्ञ तथा सैन्य अखडालाई निशाना बनाई पटक पटक आक्रमण हुन थालेको छ । सो हमला इरा समर्थित समूहलाई जिम्मेवार ठहराएको छ ।
यसैबीच इराकी सुरक्षाबलले राजधानी बग्दादको दक्षिणी क्षेत्रमा छापा मारी एक दर्जन भन्दा बढी इरान समर्थित लडाकुहरुलाई नियन्त्रणमा लिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७