सिभिल बैंकको एक्सटेन्सन काउण्टर एकान्तकुना स्थित यातायात ब्यवस्था कार्यालयमा


२२ मंसिर २०७७, सोमबार
Image 2020 12 07 11 19 27 0GzGiRqETP

काठमाडौं, २२ मंसिर । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ललितपुर स्थित एकान्तकुनामा रहेको यातायात ब्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

अब ललितपुरको एकान्तकुना स्थित यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउण्टरमार्पmत सजिलै संग भुक्तनी गर्न सक्नेछन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७