प्रदेश–२ सभाको अधिवेशन चैत ३० गते आह्वान


१५ चैत्र २०७७, आईतवार
pradesh 2

जनकपुरधाम, १५ चैत । प्रदेश–२ प्रदेशसभाको पाँचौं अधिवेशनको यही चैत ३० गते बस्ने भएको छ । प्रदेश प्रमुख डा. राजेश अहिराजले चैत ३० गते दिनको १ बजे बैठक आह्वान गरेका हुन् ।

मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा. अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७