अाजकाे राशिफल, वि.सं. २०७४ साल फागुन २० गते।


२० फाल्गुन २०७४, आईतवार
rashifal today

वि.सं. २०७४ साल फागुन २० गते। आइतबार। इश्वी सन् २०१८ मार्च ४ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– तृतीया, २७:१५ बजेउप्रान्त चतुर्थी। नक्षत्र– हस्त, २२:१९ बजेउप्रान्त चित्रा। योग– गण्ड, २२:३५ बजेउप्रान्त वृद्धि। करण– वणिज, १५:३१ बजेदेखि भद्रा, २७:१५ बजेउप्रान्त वव। आनन्दादिमा पद्म योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:२८ बजे, सूर्यास्त– १८:०५ बजे र दिनमान २९ घडी ०३ पला। सर्वार्थसिद्धि योग १५:३१ बजेसम्म। नालास्थित मत्स्येन्द्रनाथको रथ-यात्रा। rashifal today

मेष

ic sodiac 2

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रमको उचित मुल्याङकन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । बैदेशिक कार्य बन्नेछ ।

बृष

ic sodiac 3

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम सम्बन्ध कसिलो होला, वस्त्र लाभ, आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

मिथुन

ic sodiac 4

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । अनावश्यक ठाउँमा खर्च होला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

कर्कट

ic sodiac 5

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी रहला मध्यम खालको समय छ । बोलीको प्रभाब बढ्नेछ ।

सिंह

ic sodiac 6

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन् । नयाँ कामको थालनी हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

कन्या

ic sodiac 7

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बौद्धिकताको विकास हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ ।

तुला

ic sodiac 8

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले साथ दिनेछ ।

बृश्चिक

ic sodiac 9

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा निरासा र शरीरमा आलस्य आउला । प्रेम सम्बन्धमा फाटो आउन सक्छ ।

धनु

ic sodiac 10

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मकर

ic sodiac 11

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्तबाट सहयोग प्राप्त हुनेछ । शत्रु क्षय होलान् । मनोरञ्जनमा

कुम्भ

ic sodiac 12

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नजिकका व्यक्तिबाट धोका होला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अल्छीपना बढ्नेछ ।

मीन

ic sodiac 13

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा हर्ष, उमंग र उत्साहा छाउनेछ । सफल यात्राको योग छ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७