मेक्सिकोमा भीषण ‘ग्रेस’ आँधी, कम्तिमा ८ जनाको मृत्यु


६ भाद्र २०७८, आईतवार
A woman removes umbrellas from the beach as strong waves reach the coast due to Hurricane Grace, which has reached category 2, in Boca del Rio, Veracruz, Mexico, on August 20, 2021. – Grace regained hurricane strength Friday as it barreled towards Mexico for a second time, triggering warnings of flooding and mudslides in mountains on the eastern mainland. (Photo by VICTORIA RAZO / AFP)

काठमाडौं, ६ भदौं । मेक्सिकोमा आएको भीषण आँधीका कारण कम्तिमा पनि आठ जनाको मृत्यु भएको छ । पूर्वी मेक्सिकोमा शनिबार तीव्र गतिको हावा र ठूलो वर्षासहित भिषण आँधी आएको बीबीसीले जनाएको छ । आँधीले भेराक्रुज राज्य सबैभन्दा बढी प्रभावित भएको छ ।

आँधीमा ज्यान गुमाउनेमध्ये ६ जना एकै परिवारका भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । वैज्ञानिकहरुले मेक्सिकोमा गएको आँधीलाई ‘ग्रेस’ नामाकरण गरेका छन् । आँधीको कारण कतिपय ठाउँमा विद्युत् आपूर्ति ठप्प भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७