तालिबान र पन्जसिरका प्रनिनिधिबीच वार्ता : एक–अर्कालाई आक्रमण नगर्ने सहमति


१० भाद्र २०७८, बिहीबार
taliban panjasir barta

काबुल, १० भदौं । पन्जसिर बाहेक तालिबानले अफगानिस्तानका सबै क्षेत्र कब्जामा लिइसकेको छ । पन्जसिरमा अफगानिस्तानका कार्यवाहक राष्ट्रपति अमरुल्लाह सालेहको नेतृत्वमा नोर्थन अलाइन्सका लडाकु तालिबानसँग युद्ध गरिरहेका छन् ।

यसैबीच तालिबान र पन्जसिरका प्रतिनिधिबीच परवान प्रान्तको राजधानी चारिकारमा वार्ता भएको छ । वार्तामा दुई पक्षबीच एकअर्कालाई आक्रमण नगर्ने सहमति भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७