मोरङको रंगेली बजारमा गोली चल्यो


२५ आश्विन २०७८, सोमबार

मोरङ, २५ असोज । मोरङको रंगेली नगरपालिकाको कर्सिया बजारमा गोली चलेको छ । कर्सिया बजारस्थित सिटिजन्स बैंकको शाखामा गोली चलेको प्रहरीले पुष्टि गरेको छ ।

मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले गोली चलेको खबर पाएपछि आफू घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिएका छन् । प्रहरीका अनुसार लुटपाटको आशंकामा गोली चलाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७