आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यक्रम


११ कार्तिक २०७८, बिहीबार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं, ११ कात्तिक । आज (बिहीबार) प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्ने छ ।

सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०७७/७८’ पेस गर्ने सम्भावित कार्यक्रम छ ।
सम्भावित कार्यसूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७