जनगणनामा सहभागी हुन सभामुखको आग्रह


२७ कार्तिक २०७८, शनिबार
sava1636785359

काठमाडौं, २७ कात्तिक । सभामुख अग्निप्रसाद सापकोटाले जनगणनामा सहभागी हुन आग्रह गरेका छन् । जनगणनामा सहभागी भइ साँचो विवरण उपलब्ध गराउन उनले सबैमा आह्वान गरेका छन् ।

सभामुख सापकोटाले १२ औं राष्ट्रिय जनगणनाको सन्दर्भमा आज विहान लैनचौरस्थित निवासमा पुगेको टोलीलाई परिवारको तथ्यांक उपलब्ध गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७