कांग्रेसले सही बाटो समात्न नसके देश फेरि गोलचक्करमा फस्ने छ : गगन थापा


६ मंसिर २०७८, सोमबार
Gagan thapa
फाइल फोटो

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका युवा नेता गगन थापाले क्षेत्रीय प्रतिनिधि छनोटमा सही निर्णय लिन अपिल गरेका छन् ।

उनले आज एक अपिल सार्वजनिक गर्दै भनेका छन्, ‘अब फेरि एक पटक पार्टी नव निर्माणका लागि संकल्प गरौं र विवेकसम्मत निर्णय गरौं ताकी भोलिको पुस्ताले पनि चीरकालसम्म जय नेपाल भन्दा गर्व गरिरहन पाओस् । यो महाधिवेशनले तपाईं जस्ता निष्ठावान कांग्रेसजनलाई पार्टीमा रचनात्मक हस्तक्षेप गरी पार्टीमा नयाँ जागरण ल्याउने अवसर दिएको छ । मलाई विश्वास छ, पार्टीको पुनर्जागरण र नव निर्माणका लागि हामीले सही निर्णय लिनेछौं ।’

1 11
2 10

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७