कांग्रेस केन्द्रीय सदस्यमा डीबी सुनारको उम्मेदवारी घोषणा


१९ मंसिर २०७८, आईतवार
db sunar 6tDwi2JBWE

कैलाली, १९ मंसिर । नेपाली कांग्रेस नेता डम्बर बहादुर सुनार (डीबी) ले आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

सुनारले शनीबार धनगढी कैलालीमा पत्रकार सम्मेलन गरी दलित आरक्षण कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । अछाम क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा निवार्चित सुनार युवाहरुको आवाज सम्बोधन गर्नका आफ्नो उम्मेदवारी रहेको बताए । नेपाली काँग्रेसको १४ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७