महालक्ष्मी विकास बैंकका ग्राहकलाई भिआइपी क्लव एण्ड लाउन्ज वारमा छुट


२२ फाल्गुन २०७८, आईतवार
viber image 2022 03 06 16 46 01 651

काठमाडौं, २२ फागुन । महालक्ष्मी विकास बैंक लिमिटेड र भि.आई.पि क्लव एण्ड लाउन्ज वार प्रा. ली.बिच सहकार्य गर्ने समझदारी भएको छ ।

सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७