बुद्धनगरको केएमसी स्कुलमा एक महिला कर्मचारी मृत फेला


१९ असार २०७९, आईतवार
kmc buddanagar InOijr5i0H

काठमाडौँ । काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुलमा सोही स्कुलकी एक कर्मचारी मृत अवस्थामा फेला परेकी छन् ।

स्कुलकी एक महिला कर्मचारी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरी घटनास्थल पुगेर घटना अनुसन्धान अघि बढाएको छ । स्कुलमा भीड जम्मा भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७