अर्थ सचिवमा पुष्कर‚ राजस्वमा दंगाल


२६ श्रावण २०७९, बिहीबार
krishna

काठमाडौँ । अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिइएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले अर्थसचिवको जिम्मेवारी पुष्करलाई दिएको हो ।

यसअघि अर्थसचिव रहेका मधु मरासिनीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेपछि उक्त पद रिक्त थियो । त्यस्तै राजस्वसचिवको जिम्मा रामेश्वर दंगाललाई दिइएको एक मन्त्रीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७