म्यानमारमा ५.२ म्याग्निच्युडको भूकम्प


१४ आश्विन २०७९, शुक्रबार
earthquake

काठमाडौं । म्यानमारमा शुक्रबार ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३ः५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।

भूकम्पबाट हालसम्म धनजन क्षतिको कुनै विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । यस भूकम्पको केन्द्रबिन्दु करिब एक सय ४० किमीमिटर गहिराइमा २३.०९ डिग्री उत्तरी अक्षांश र ९५.०१ डिग्री पूर्वी देशान्तरमा रहेको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ । रासस÷एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७