एमाले महासचिव पोखरेलद्वारा मतदान


४ मंसिर २०७९, आईतवार
shankar pokhrel 1

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ तुलसीपुरको जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गरेका छन् । उनी प्रतिनिधि सभा दाङ–२ का उमेदवार समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७