शुरुवाती मतगणनामा मनाङमा एमाले अगाडि


५ मंसिर २०७९, सोमबार
Mat petika Manang
मनाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै ।

मनाङ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणना शुरु भएको छ ।

अपराह्न २ बजेसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले)का पाल्देन छेवाङ गुरुङले २५८ मतसहित अग्रता लिएका छन् । त्यसैगरी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २०९ प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७