चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत


२१ मंसिर २०७९, बुधबार
cholendra home

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च अदालत जान नरोक्ने संकेत गरेको छ ।

cholendra home 1

बुधबार संघीय संसद सचिवालयले उनलाई महाभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र पठाएपछि प्रधानन्यायाधीश निवास अघि तैनाथ सुरक्षाकर्मी पछि हटेका छन् । गेटअघि बाक्लो संख्यामा खटिएको प्रहरी टोली हटेपछि सरकारको जबरालाई नरोक्ने संकेत दिएको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७