धनगढी जाँदै प्रधानमन्त्री


२२ मंसिर २०७९, बिहीबार
Deuwa 1 1 scaled
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज (बिहीबार) कैलालीको धनगढी जाँदै छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने १६ औं संस्करणको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न कांग्रेस सभापति समेत रहेका देउवा त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री देउवाले दिउँसो २ बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेसका कैलाली जिल्ला सचिव केशव मिश्रले जानकारी दिए । महोत्सव पुस २ गतेसम्म आयोजना हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७