विश्वकप फाइनल : मेस्सीको गोलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाको अग्रता


३ पुष २०७९, आईतवार
Messi Goal Argentina Lionel 1024x657 1

काठमाडौं । डि मारियालाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीलाई २१ मिनेटमा गोलमा परिणत गर्दै अर्जेन्टिनाले पहिलो गोलको अग्रता लिएको छ।

डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि पेनाल्टी पाएको हो। डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए।

साविक विजेता फ्रान्स उपाधि रक्षाको होडमा छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७