फ्रान्सविरुद्ध अर्जेन्टिनाको अग्रता दोब्बर


३ पुष २०७९, आईतवार
Argentina world cup final 1 4RfI0g75Rs

काठमाडौँ । एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले कतार विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अग्रता दोब्बर बनाएको छ।

खेलको ३६ औँ मिनेटमा एञ्जल डिमारियाको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेका हुन्। यसअघि खेलकोे २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७