नेपाल प्रहरीका २४ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


२८ पुष २०७९, बिहीबार
police head

काठमाडौं । नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपीको काज सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयको यस निर्णयसँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुख पनि फेरिएका छन् । काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत दानबहादुर कार्कीको सरुवा भएको छ ।

यस्तै ललितपुरमा सिद्धिविक्रम शाहको सरुवा भएको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा डा. मनोजकुमार केसी सरुवा भएका छन् ।
हेर्नुस् सूची

1
2
3
4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७