राप्रपा संसदीय दलको सचेतकमा ज्ञानेन्द्र शाही


४ माघ २०७९, बुधबार
gyanendra shahi
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको प्रमुख सचेतका सांसद ज्ञानेन्द्र शाही नियुक्त भएका छन् ।
बुधबार राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई सचेतकमा नियुक्त गरेका हुन् । राप्रपाका प्रवक्ता समेत रहेका शाही जुम्लाबाट निर्वाचित सांसद हुन् ।

received 599224388692566.jpeg .2023 01 18

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७