पर्यटकलाई घुमाउन राखिएका डुङ्गा र जल चराको बथान {फोटो फिचर}


१४ माघ २०७९, शनिबार
Dunga bagmati bharat tal sarlahi 3

सर्लाही जिल्लास्थित बागमती नगरपालिका बागमती नदीबाट करिब दुई किमिभित्र निर्माण गरिएको भरत तालमा पर्यटकलाई घुमाउन राखिएका डुङ्गा । मानव निर्मित यो ताल वरिपरिका बाटोसहित १२१ बिघा क्षेत्रफल जग्गामा निर्माण भएको र यसको लागत करिब ५८ करोड लागेको बागमती नगरपालिकाका प्रमुख भरत थापाले जानकारी दिए । तालको गहिराई मध्यभागमा ७० फिटसम्म रहेको जनाएको छ ।
जल चराको बथान …
सर्लाही जिल्लास्थित बागमती नगरपालिका बागमती नदीबाट करिब २ किमि भित्र निर्माण गरिएको भरत तालमा देखिएका जल चराको बथान ।

भरत तालमा आन्तरिक पर्यटक …
सर्लाही जिल्लास्थित बागमती नगरपालिका बागमती नदीबाट करिब २ किमिभित्र निर्माण गरिएको भरत ताल घुम्न पुगेका आन्तरिक पर्यटक ।

तस्वीर : रत्न श्रेष्ठ /रासस

Dunga bagmati bharat tal sarlahi 2
Dunga bagmati bharat tal sarlahi 1
20230126104552 008A1119
20230126104239 008A1108

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७