सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


२३ माघ २०७९, सोमबार
Prachanda cabinet recent 3 scaled

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेरदेखि बसिरहेको हो ।

Prachanda cabinet recent 2

बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ । सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।

Prachanda cabinet recent 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७