ढाका कपडा बुन्दै महिला


२४ माघ २०७९, मंगलवार
Dhaka jhapa
फाइल फोटो

घरेलु तानबाट ढाकाका कपडा बुन्दै झापा दमक–५ की एक उद्यमी महिला । घरैमा बसीबसी गर्न सकिने यस्ता घरेलु उद्यम स्वरोजगार बन्न चाहनेका लागि उपयुक्त माध्यम बन्दै गएको छ । पछिल्लो समय महिलाहरुले ढाका बुन्ने तालिम लिएर व्यावसायिक बन्दै गएका छन् । यस उद्योगबाट महिलाहरुले नामसँगै दाम समेत कमाइरहेका छन् । तस्वीर : यज्ञराज आङ्गदेम्बे / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७