घरमै पुगेर भत्ता


२६ माघ २०७९, बिहीबार
Bhatta tanahu

तनहुँको बन्दीपुर गाउँपालिका–१ का अशक्त, अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै जनप्रतिनिधि । वडा कार्यालयले सात जना अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिकको सहजताका लागि घरमै पुगेर भत्ता वितरण गरेको हो । ज्येष्ठ नागरिकको बैंक खातामा सामाजिक सुरक्षा भत्ता हालिदिंदा झिक्न जान हिंड्नु पर्ने, स्वास्थ्यले साथ नदिनेलगायतका समस्या भएपछि घरैमा भत्ता पुर्‍याउन थालिएको हो । तस्वीर : कृष्ण न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७