अभिवादन गर्दै मुख्यमन्त्री राई….
हेलिकोप्टरबाट खोटाङको दिक्तेल पुगेका प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई जिल्लावासीलाई अभिवादन गर्दै । मुख्यमन्त्री राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाँच वर्षे आवधिक योजना सार्वजनिक गर्न सोमबार खोटाङ पुगेका हुन् । तस्विर : रासस