एकापसमा होली खेलेर रमाउँदै महिला


२३ फाल्गुन २०७९, मंगलवार
Holi sunsari

सुनसरीको सदरमुकाम इनरुवामा मङ्गलबार एकापसमा होली खेलेर रमाउँदै महिला । आज तराईका जिल्लाहरुमा होली पर्व धुमधामका साथ मनाइ रहेको छ । आज सरकारले तराईका जिल्लामा होलीको अवसरमा सार्वजनिक विदा समेत दिएको छ । तस्वीर : अजितकुमार झा /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७