जुम्लाको तुही गाउँ


२३ फाल्गुन २०७९, मंगलवार
Jumla tuhi gan

जुम्लाको तिला गाउँपालिका –७ मा रहेको तुही गाउँमा परम्परागत शैलीबाट बनेका घर । पछिल्लो समय गाउँमा घरको छतमा जस्तापाता हाल्ने प्रचलन बढेको छ । । मानिसहरु यहाँ परम्रागत शैलीका घरहरु र ग्रामीण जनजीवनको अध्ययन अनुसन्धानका लागि समेत पुग्ने गरेका छन् । पर्यटन विकासका लागि सम्भावनायुक्त गाउँ भए पनि सडक, विजुली, अस्पताललगायतका आवश्यक पूर्वाधार विकासमा अझै सरकारको ध्यान पुग्न सकेको छैन । तस्वीर : विजय रावत / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७