ढोरपाटनमा आन्तरिक पर्यटक


२४ फाल्गुन २०७९, बुधबार
Dhorpatan baglung tourist
ढोरपाटनमा घोडा चढ्दै आन्तरिक पर्यटक ।

नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनमा घोडासँग रमाउँदै आन्तरिक पर्यटक । आजभोलि ढोरपाटनमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । यहाँ विभिन्न देशबाट सिकार गर्नका लागि पर्यटक आउने गरेका छन् । तस्वीर : डम्मर बुढा मगर /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७