हामीलाई छोडेन घाँसको भारीले …


३० फाल्गुन २०७९, मंगलवार
Grass Nawalparashi scaled

गाईवस्तुलाई खुवाउन नवलपरासीको कावासोती–१३ का महिला नजिकैको सामुदायिक वनबाट घाँसको भारी घरतर्फ ल्याउँदै । ग्रामीण क्षेत्रका सर्वसाधरणको दैनिकी यसरी नै घाँस–दाउरामा बित्ने गरेको छ । यो बर्ष लामो खडेरीका कारण घाँस पनि पाउन कठिन रहेको उनीहरु बताउँछन् । तस्वीर : राजु चापागाई / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७