चट्याङ लागेर तीर्थयात्री निवास क्षति


२१ चैत्र २०७९, मंगलवार
DhrubasagarSharma Galeswor RSS 21 chtyang2

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कमा आइतबार राति परेको चट्याङ लागेर क्षति भएको तीर्थयात्री निवास । चैत–बैसाखको समयमा मेघगर्जन र चट्याङसहित वर्षा हुने गर्छ । यसैले चैत–बैसाखको महिनामा हुने वर्षाका बेला आवश्यक सुरक्षा अपनाउनु पर्छ । यस बेलाको वर्षाका बेला चट्याङको भय हुने भएकाले वर्षाका बेला अग्लो रुख, ठूला रुखको फेदलगायतमा बस्नु हुँदैन । हरेक वर्ष चट्याङले नेपालमा पनि ठूलो जनधनको क्षति पुर्‍याउँदै आएको छ । तस्वीर : ध्रुवसागर शर्मा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७